सरकारी जग्गा भूमाफियाको निशानामा, शिवसताक्षी – १० वडाध्यक्ष सिगुको कडा अडान !

"शिवसताक्षीमा सरकारी जग्गा भूमाफियाको निशानामा, शिवसताक्षी – १० वडाध्यक्ष हर्क बा.सिगुको कडा अडान" झापा / समाज रुपान्तरण चैत्र १८ सोमबार झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भूमाफियाहरु हत्याएपछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएपछि वडा कार्यालयले सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० को वडा कार्यालय, कभर्डहल, प्रहरीचौकी र केएनके फुटबल मैदान रहेको छ । कनकाई सिचाई आयोजनाले आफ्नो स्वामित्व राखेर विगत २०२९ सालदेखि संरक्षण गर्दै आएको जग्गामा [थप पढ्नुहोस...]

Read more

फालेलुलुङमा प्रशसानिक भवन समपन्न

फालेलुङ गाउँपालिकामा आज देखि ५सैया अस्पताल र ४५ कोठे पालिकाको प्रशासनिक भवन उटघाटन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको हस्तबहुलीबाट सम्पन्न भएको छ। उक्त कार्यक्रममा पुर्व गाउँ पालिका अध्यक्ष सन्च कुमार केरुङले नमिलेको काम चाहिँ जनप्रतिनिधिले गर्नुपर्छ।मिलेको काम त कर्मचारीले गर्ने हो।नमिले मिलाउदै जानु भन्ने मेरो अनुरोध पनि जनप्रतिनिधिहरुलाई रहेको बताउनु भएको छ। जिल्ला सिडियो बिष्णु प्रसाद अधिकारीले यो पालिका सिकिमसंग नजिक रहेको र यो पालिकाले अरु पालिकालाइ पनि पाल्न सक्ने बताउनु भयो। फाल्गुनन्द गाउँ [थप पढ्नुहोस...]

Read more

युनियनको झापा जिल्ला अध्यक्ष पौडेल

झापा जिल्लाको दमक स्थित पार्टी कार्यलयमा संघीय बिद्यार्थी युनियनको आज चौथो झापा जिल्ला अधिबेशन सम्पन्न भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघीय लिम्बुवान प्रन्तिय मन्चको विद्यार्थी सङठन संघीय विद्यार्थी युनियन झापाको चौथो जिल्ला अधिबेशन बाट अभिषेक पौडेलज्युको अध्यक्षतामा २५ सदस्य नया झापा जिल्ला कार्य समिती गठन भएको छ। कार्यक्रम सन्चालन चेतराज गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सभापति सुशान्त साम्पाङले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अथिती पार्टी उपाध्यक्ष बिष्णु भटराई,अथितीहरु बरिस्ठ सदस्य सुरेन्द्र निङ्लेखु,प्रान्तीय सचिब टक [थप पढ्नुहोस...]

Read more
प्रमुख समाचार
आर्थिक समाचार
राजनीति
सम्पादकीय
अन्तर्राष्ट्रिय समाचार
स्थानीय
मनोरञ्जन
अन्तर्वार्ता
हाम्रो विचार
प्रदेश समाचार
स्वास्थ्य समाचार
राष्ट्रिय समाचार